आज थप ४७३ संक्रमित पुष्टि, कुल संक्रमितको संख्या १४ हजार ५ सय नाघ्यो
नेपालखोज
२०७७ असार १८ गते १६:३६
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४७३ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा ४७३ मा संक्रमण पुष्टि भएसंगै नेपालमा कोरानो संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको हो ।
सम्बन्धित

प्रतिक्रिया