मंगलबार, चैत ४, २०८१

सेनालाई स्वास्थ्य सामाग्री किन्न दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश जारी

नेपालखोज २०७७ असार १८ गते १८:४७

काठमाडौँ । नेपाली सेनालाई मेडिकल सामग्रि खरिद गर्न दिने निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

Advertisement

अदालतले आज प्रधानमन्त्री तथा मन्त्रि परिषद् कार्यालयको नाममा उक्त आदेश जारी गरेको हो । प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबराको एकल इजलासले बाटाको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ ।

सेनाले औषधी खरिद गर्ने निर्णयविरुद्ध रिट दर्ता भएको थियो ।

प्रतिक्रिया