शुक्रबार, वैशाख १४, २०८१

भोलीदेखि ५० रुपैयाँका नयाँ नोट बजारमा ल्याउने

नेपालखोज २०७७ असार २१ गते २०:२५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोलीदेखि ५० रुपैयाँका नयाँ नोट बजारमा ल्याउने भएको छ । केन्द्रीय बैंकले आज सूचना जारी गर्दै असार २२ गते भोलीदेखि नयाँ नोट चलनचल्तीका लागि बजारमा पठाउने जानकारी दिएको हो ।

केन्द्रीय बैंकले साविककै आकार, प्रकार तथा रङ्गमा संकेत नं जर ८९०००००१ देखि टर ३३ ९९९९९९ सम्मका ५० रुपैयाँका नोट बजारमा ल्याएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

प्रतिक्रिया