आइतबार, असार १५, २०८२

रानीपोखरी, धरहरा तथा वसन्तपुरको स्थलगत अनुगमन (फोटो फिचर)

नेपालखोज २०७७ असार २९ गते १३:५९

काठमाडौं । संघीय सांसद, प्रतिनिधसभा विकास तथा प्रविधि समितिले पूनर्निर्माण भइरहेका धरहरा, वसन्तपुर, रानीपोखरीलगायतका क्षेत्रको स्थलगत अध्ययन अनुगमन गरेको छ ।

संसदीय विकास तथा प्रविधि समितिका सभापति माननीय कल्याणी खड्काको नेतृत्वमा सोमबार उक्त अनुगमन गरिएको थियो ।

प्रतिक्रिया