प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाटो निर्माण गरिँदै
नेपालखोज
२०७७ साउन २ गते १५:३४
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत लमही नगरपालिका– १ रुने चिसापानीदेखि सितलापुर जोड्ने बाटो निर्माण गरिँदै । नगरपालिकाले सडक निर्माण कार्यलाई जोड दिएको छ ।

सम्बन्धित

प्रतिक्रिया