खोलाले कटान गरेका कारण जोखिममा घर
नेपालखोज
२०७७ साउन ३ गते १६:०९
म्याग्दे खोलाको कटानका कारण तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित घुम्ती बजारमा जोखिममा रहेका घर । खोलाको कटानले घरको अगाडि भासिएको छ ।

सम्बन्धित

प्रतिक्रिया