बिहीबार, वैशाख १३, २०८१

नक्कली ब्लुबुक बनाएकाे आरोप पक्राउ परेका पाँच जना सार्वजनिक

नेपालखोज २०७७ साउन ४ गते १४:५१

यातायात व्यवस्था कार्यालय दाङमा सरकारी छाप कीर्ते बनाई नक्कली ब्लुबुक बनाएको अभियोगमा पक्राउ परेका एक कर्मचारीसहित पाँच जनालाई जिल्ला प्रहरी कार्यालय दाङमा आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै दाङका प्रहरी ।

प्रतिक्रिया