शनिबार, वैशाख १५, २०८१

जुँगा भएकी राजकुमारी ! जस्को प्रेममा १३ जनाले गरे आत्माहत्या

नेपालखोज २०७७ साउन ५ गते ११:०५

काठमाडौं । आजको समयमा, नारीको सौन्दर्य उसको उपस्थिति, शरीरिक बनावट र अनुहारमा निर्भर गर्दछ। तर, एक भनाइ छ सुन्दरता दर्शकको आँखामा निहित हुन्छ। यसैको उदाहरण बेनेकी थिइन् इरान की राजकुमारी ताज अल काजार सुल्ताना । सुल्तानाले सुन्दरताका सबै मापदण्डहरू तोडेका थिइन्। उनको जुँगा र बाक्लो आइब्रो थियो। त्यस सँगै उनी धेरै मोटी थिइन्। तर पनि उनी एकदम राम्री मानिन्थिन् ।

मिडिया रिपोर्टका अनुसार त्यस समयमा धेरै जसो युवाहरू राजकुमारी सुल्तानाको सुन्दरतामा लठ्ठ थिए र उनीसँग बिहे गर्न चाहन्थे। तर राजकुमारीले सबैको प्रस्तावलाई अस्वीकार गरेको थिइन्। राजकुमारीको अस्वीकारको चोटले १३ जना युवाले आत्महत्या गरेका थिए।

वास्तवमा, उनले प्रस्ताव अस्वीकृत गर्नुको कारण उनी अमीर हुसैन खान शोजा ए सल्तनेह सँग विवाह बन्धनमा थिइन्। उनका दुई छोरी र दुई छोरा थिए।

प्रतिक्रिया