बिहीबार, वैशाख १३, २०८१

सोमबार सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार

नेपालखोज २०७७ साउन ५ गते ११:२५

काठमाडौं । साताको दोस्रो दिन सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन २ सय रुपैयाँ घटेर सो मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आइतबार प्रतितोला ९२ हजार ६५ रुपैयाँमा कारोबार भएको तेजावी सुन सोमबार प्रतितोला ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

साताको पहिलो दिन प्रतितोला १ हजार ५ रुपैयाँमा विक्री भएको चाँदी दोस्रो दिन १ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया