मंगलबार, वैशाख ११, २०८१

आज बुधबार कृष्ण भगवानको पूजा आरधना गर्नुहोस नबनेको काम बन्नेछ ।। आजको राशिफल ।।

नेपालखोज २०७७ साउन ७ गते ५:००

आज ०७ साउन २०७७ बुधबारको को राशिफल

मेष
बोलीबचनले साथ दिनेछ । भोजनमा मस्ती मिल्नेछ । धनमा वृद्धि हुनेछ ।

वृष
नयाँ काममा सफला अघि बढ्नेछ । पढाइमा सफलता मिल्नेछ । सन्तानको सहयोग बढ्नेछ ।

मिथुन
काममा भार बढी पर्नेछ । सरसामान हराउन सक्नेछ । व्यर्थ परिश्रम हुनेछ ।

कर्कट
महिला वर्ग बाट सहयोग मिल्नेछ । कृषिमा फाइदा राम्रै हुनेछ । व्यापारमा सन्तुष्ति मिल्नेछ ।

सिंह
रोजगारीमा साथ मिल्नेछ । राजनीतिक सम्मान हुनेछ । काममा प्रशंसा पाइनेछ ।

कन्या
धर्मकर्ममा खर्च हुनेछ । सामाजिक भावना आउनेछ । परोपकारमा मन जानेछ ।

तुला
काममा बाधा आउनेछ । मानमा आघात पुग्नेछ । विसन्चोपना देखिनेछ ।

वृश्चिक
व्यवसायमा फाइदा मिल्नेछ । मित्रजन भेटघाट हुनेछ । यात्राको सुख मिल्नेछ ।

धनु
विरोधीहरु पर जानेछन् । स्वास्थ्यमा सुधार आउनेछ । विरोधीको भय हट्नेछ ।

मकर
सन्तानबाट सहयोग मिल्नेछ । संगीतमा प्रगति हुनेछ । पैसाको सहयोग पाइनेछ ।

कुम्भ
स्वास्थ्यमा समस्या आउनेछ । घरमा विवाद पर्नेछ , चिन्ताले बाधा गर्नेछ ।

मीन
दाजुभाइको प्रेम बढ्नेछ । पराक्रम वढ्नेछ । छोटो यात्रा हुनेछ ।

प्रतिक्रिया