शनिबार, वैशाख १५, २०८१

लोकमार्गको पहिरो पन्छाइँदै

नेपालखोज २०७७ साउन ९ गते १३:५०

राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग बागलुङ खण्डको बोक्सेस्थित सडकमा झरेको पहिरो पन्छाइँदै । तीन दिनदेखि अवरुद्ध भएको लोकमार्ग बिहीबार साँझबाट एकतर्फी सञ्चालनमा आएको छ ।

त्यसैगरी, तनहुँको व्यासनगरपालिका–१३ स्थित भासिएको बुद्धसिं मार्ग । सडक भासिएपछि चितवन जोड्ने मार्ग अवरुद्ध हुनुका साथै भादगाउँ करादी खिरखादी खानेपानीको पाइपसमेत उच्च जोखिममा परेको छ ।

प्रतिक्रिया