शुक्रबार, वैशाख १४, २०८१

दुई अर्ब मानिसमा दुई जना मानिस मात्र ११६ वर्षसम्म बाच्छन् ! रोचक कुरा

नेपालखोज २०७७ साउन ९ गते १६:१६

मानव शरिरको बारेमा केही रोचक कुराहरु

१. मानिसको शरीरको हड्डी स्टीलभन्दा पाँच गुुणा बलियो हुुन्छ ।
२. आँखा खोलेर हाच्छ्युँ गर्न सकिँदैन ।
३. हप्ताको अरु बारभन्दा सोमबार बढी हृदयघात हुने अनुसन्धानकर्ताहरु बताउछन् ।
४. मानिस मुस्कुराउँदा १७ मांसपेशीको प्रयोग हुन्छ भने दुखी हुँदा ४३ मांशपेशीको प्रयोग हुन्छ ।
५. मानव शरीरको सबैभन्दा बलियो मांसपेशी जिब्रो हो ।
६. खुट्टाको नङभन्दा हातको नङ चार गुणाले बढ्छ ।
७. एउता वयस्क मानिसको शरीरमा हुने ब्याक्टेरियाको कुल तौल करिब २ किलोग्राम हुन्छ ।
८. विश्वका सात प्रतिशत मानिसहरु देब्रे हातको बढी प्रयोग गर्छन् ।
९.पुरुषको भन्दा बढी महिलाको मुटु धड्किन्छ ।
१०. भर्खर जन्मेको बच्चाले सात महिनासम्म एकैचोटि सास फेर्ने र निल्ने कार्य गर्नसक्छ ।
११. दुई अर्ब मानिसमा जम्मा दुई जना मानिस मात्र ११६ वर्षसम्म बाच्छन्।

प्रतिक्रिया