पहिरोले बाबुआमा गुमाएकी बालिका
नेपालखोज
२०७७ साउन ११ गते १५:०४
पहिराले पुरिएर आमाबाबु गुमाएकी तनहुँको ऋषिङ गाउँपालिका–८ भैसिकिलेकी ६ वर्षीया अमिना थापा हजुरबुबाको साथमा । गत असार २९ गते आएको पहिरोले बालिकाको बुबाआमा, काकाकाकी र बहिनीको मृत्यु भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया