आइतबार, असार २२, २०८२

बाढीले बगाउँदा पाल्पामा एक जनाको मृत्यु

नेपालखोज २०७७ साउन १३ गते १०:४६

पाल्पा । पाल्पामा बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । सडकबाट आएको भल खेतमा पसेपछि राति नै भल कटाउन गएका रम्भा गाउँपालिका- १ अर्सेदीका २९ वर्षीय दिनेश अर्याललाई भेलले बगाएको प्रहरीले जनाएको छ ।

उनको शव पुरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया