तनहुँमा पहिरोले पुरिएको घर

नेपालखोज २०७७ साउन १४ गते ११:२७

तनहुँको व्यास नगरपालिका–१० डिहीकुनामा पहिराले पुरिएको घर । पहिरोले घर पुरिएपछि घरका परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया