प्रहरी प्रधान कार्यालय नक्सालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी
नेपालखोज
२०७७ साउन १५ गते २०:४९
काठमाडौं । नेपाल प्रहरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
प्रधान कार्यालयमा यसअघि ३५ जनामा संक्रमण पुष्टि भएको थियो । यहाँ कोरोना संक्रमितको संख्या ४४ पुगेको छ । संक्रमितलाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा लगिएको बताइएको छ । उनीहरुको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया