मंगलबार, वैशाख १६, २०८२

बिहीबार काठमाडाैं उपत्यकामा थप ८७ जनामा देखियाे काेराेना

नेपालखोज २०७७ साउन २२ गते १६:३४

काठमाडाैं । बिहीबार काठमाडाैं उपत्यकामा थप ८७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। पछिल्ला दिनहरूमा काठमाडाैंमा काेराेना संक्रमितकाे संख्या बढ्दै गएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडाैं जिल्लामा ७६ जना, ललितपुरमा १० र भक्तपुरमा १ जनामा काेराेना देखिएकाे जानकारी दिए ।

याेसँगै बिहीबार देशभर थप ३ सय ६० जनामा काेराेना पुष्टि भएकाे प्रवक्ता डा. गाैतमले बताएका छन् ।

प्रतिक्रिया