म्याग्दीमा देखिएको सलहको झुण्ड
नेपालखोज
२०७७ साउन २४ गते १०:५२
म्याग्दी । म्याग्दीमा सलहको झुण्डम्या देखिएको छ । जिल्लाकोको बेनी नगरपालिका– २ स्थित गौश्वाराको तमानेमा मकैबारीमा आज सलहको झुण्ड देखिएको हो ।
विगत तीन दिनदेखि यहाँ सलहले मकै बालीमा क्षति पुर्याएको छ । स्थानीयले सलह धपाउन धेरै प्रयास गरे पनि सफल हुन सकेको छैन ।
सम्बन्धित
प्रतिक्रिया