अभियन्ता ईः ले तोडे अनशन
नेपालखोज
२०७७ साउन २५ गते १०:३५
काठमाडौं । लिखित सम्झौतापछि अभियन्ता ईः ले अनशन तोडेका छन् । कोभिड–१९ को सबल व्यवस्थापनसहितका माग राखेर २३ दिनदेखि आमरण अनशनमा बसेका ‘इनफ इज इनफ’ का अभियन्ता ईः ले २३ औं दिनमा अनशन तोडेका हुन् ।
कोरोनाविरुद्ध लड्न सरकार गम्भीर बन्ने १२ बुदे लिखित सम्झौता भएपछि उनले अनशन तोडेका हुन् । आज बिहान उनी र स्वास्थ्य मन्त्रालयका प्रतिनितधिबीच लिखित सम्झौता भएको छ ।

सम्बन्धित

प्रतिक्रिया