बिहीबार, चैत ६, २०८१

रौतहटमा थप ९ जनामा कोरोना संक्रमण

नेपालखोज २०७७ साउन २७ गते ८:५१

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा ९ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । सोमबार राति आएको परीक्षणको रिपार्टअनुसार त्यहाँ ९ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो ।

Advertisement

यसरी भेटिएका कोरोना संक्रमितमा २ जना महिला र ७ जना पुरुष रहेका छन् ।

प्रतिक्रिया