जसपाको विज्ञप्तिप्रति नेकपाको ध्यानाकर्षण
नेपालखोज
२०७७ साउन २७ गते १०:०५
काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ।
उनका प्रेस सल्लाहकार सूर्य थापाले आज बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बबताएका छन् ।
यस्तो छ फेसबुकमा
https://www.facebook.com/permalink.php?story_fbid=181825539990725&id=105043977668882
सम्बन्धित

प्रतिक्रिया