आइतबार, चैत ९, २०८१

नेप्सेको अनलाइन कारोबारमा जोड

नेपालखोज २०७७ साउन २७ गते १६:२७

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले कोभिड–१९ को संक्रमण घटाउन आफ्ना सेवाहरु डिजिटल प्रविधिबाट गर्ने भएको छ । नेप्सेले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर भौतिक उपस्थिति घटाई अनलाइन शेयर कारोबार गर्न गराउनसमेत निर्देशन दिएको छ ।

Advertisement

मंगलबार सूचना जारी गर्दै सदस्य एजेन्टहरुले नेप्सेसँग गर्नुपर्ने कामकारबाहीका लागि पठाउनुपर्ने कागजातहरु यथासम्भव इमेलमार्फत् पठाउन नेप्सेले आग्रह गरेको छ ।

प्रतिक्रिया