संखुवासभामा भूकम्पको धक्का महसुस
नेपालखोज
२०७७ साउन ३१ गते १९:१४
संखुवासभा । संखुवासभा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गएको छ । दिउँसो ४ बजेर ७ मिनेट जाँदा संखुवासभाको थुदाम केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया