शनिबार, वैशाख १३, २०८२

पूर्व कप्तान धोनीको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा

नेपालखोज २०७७ साउन ३१ गते २०:४४

एजेन्सी । भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रीय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

अब धोनीले भारतीय क्रिकेट टिमबाट खेलेको देख्न पाइने छैन् । तर धोनीले आईपीएल भने खेल्ने छन् । टेस्ट क्रिकेटबाट धोनीले यसअघि नै सन्न्यास लिने घोषणा गरेका थिए ।

प्रतिक्रिया