मंगलबार, जेठ ८, २०८१

काठेपुल भत्केपछि नागरिक समस्यामा

नेपालखोज २०७७ भदौ २ गते १३:२४

कैलालीको भजनीमा गत साउन १४ गते आएको बाढीले रेप्टीकुलामा भत्काएको काठेपुल । पुल मर्मत नहुँदा नागरिकलाई आवतजावतमा समस्या भएको छ ।

प्रतिक्रिया