आइतबार, जेठ ६, २०८१

अंकुरित लसुनका अनगिन्ती फाइदा

नेपालखोज २०७७ भदौ ३ गते ५:०५

१.क्यान्सर
अंकुरित लसुनमा फाइटो केमिकल हुन्छ । जसले शरीरमा क्यान्सरको सेल्स बढ्नबाट रोक्छ र क्यान्सरको खतराबाट टाढा राख्न मद्दत गर्छ ।

२. स्वस्थ मुटु
अंकुरित लसुनमा एन्टिअक्सिडेन्ट तत्व प्रशस्तमात्रामा हुन्छ । जसले मुटुलाई स्वस्थ राख्नमा मद्दत गर्छ ।

३. स्ट्रोक
अंकुरित लसुनमा एंन्जोन प्रशस्त मात्रामा हुन्छ जसले शरीरमा रगत जम्नबाट रोक्छ । र स्ट्रोकको खतराबाट मुक्ति मिल्छ ।

४. सुन्दर त्वचा
अंकुरित लसुनको सेवनले त्वचालाई सुन्दर बनाउनुका साथै चाउरीपनाबाट रोक्छ ।

५. रोगप्रतिरोध क्षमता
अंकुरित लसुनमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट तत्व पाइने भएकोले यसको सेवनले शरीरमा रोगसंग लड्न सक्ने क्षमताको बृद्धि गर्न मद्दत गर्छ ।

६. ब्याक्टेरियाबाट बचाउँछ
अंकुरित लसुनको सेवनले भाइरल इन्फेक्सन तथा ब्याक्टेरियाबाट बचाउँछ ।

७. ब्लडप्रेशर
यसको सेवनले शरीरमा कोलेस्ट्रेरोलको मात्रा नियन्त्रण गर्नुका साथै ब्लडप्रेशर सम्बन्धी समस्याबाट टाढा राख्छ ।

८. पाचनशक्ति
अंकुरित लसनको नियमित सेवन गर्नाले शरीरमा पाचनशक्ति बढाउाछ र खाना पचाउन मद्दत गर्छ । साथै यसले ग्यास्ट्रिक हुन बाट पनि बचाउँछ ।

९. कब्जियत
यसको नियमित सेवनले कब्जियत जस्ता समस्या निको हुन्छ ।

प्रतिक्रिया