आर्यघाटमा मलामी सङ्ख्या न्यून

नेपालखोज २०७७ भदौ ७ गते १४:२७

महामारीको रुपमा रहेको कोभिड–१९ को सङ्क्रमण रोक्न निषेधाज्ञा जारी गरेका कारण काठमाडौँको आर्यघाटमा शव दाहमा आउने मलामी सङ्ख्या न्यून । कोरोनाको सङ्क्रमण हुने डरले मानिसहरु मलामी जानसमेत हिच्किचाइरहेका छन् ।

प्रतिक्रिया