आइतबार १२.७७ अंकले बढ्यो नेप्से, एक अर्ब बढीको कारोबार
नेपालखोज
२०७७ भदौ ७ गते १५:२५
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सातको पहिलो दिन (आइतबार) बढेको छ । आज नेप्से १२ दशमलव ७७ अंकले बढेर १ हजार ४ सय १० दशमलव ३४ विन्दुमा कायम भएको हो ।
नेप्सेका अनुसार एक अर्ब बढीको कारोबार भएको छ । आइतबार ट्रेडिङ, हाइड्रोपावर र म्यूचुअल फण्डबाहेकका सबै समुहहरुमा हरियाली छाएको छ ।
सम्बन्धित
प्रतिक्रिया