पहिराेले भत्किएको मध्यपहाडी पुष्पलाल लोकमार्ग
नेपालखोज
२०७७ भदौ ८ गते १५:०५
मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङखण्ड अन्तर्गत गलकोट नगरपालिका–१ ओखलढुङ्गामा पहिराले भत्किएको सडक । यो राष्ट्रिय गौरवको आयोजनामध्ये एक महत्वपूर्ण आयोजना मानिन्छ ।

सम्बन्धित

प्रतिक्रिया