शुक्रबार, चैत ७, २०८१

देशभरका आईसीयूमा १५० जना उपचाररत

नेपालखोज २०७७ भदौ ९ गते १९:४७

काठमाडौं । देशभर कोरोना संक्रमणबाट गम्भीर भई १५० जना आईसीयूमा उपचाररत छन् ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंअनुसार प्रदेश १ मा २६ जना, प्रदेश २ मा ४४ जना, बागमती प्रदेशमा ६० जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश ५ मा १७ जना आईसीयूमा रहेका छन् ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित आईसीयूमा नरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनकाअनुसार मंगलबार बागमती प्रदेशमा १३ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया