बिहीबार, चैत १५, २०८०

‘नेपालको संविधान र संघीयता दुवै खतरामा’– पूर्व महान्यायाधिवक्ता (भिडियाेसहित)

नेपालखोज २०७७ भदौ ९ गते २०:२२

काठमाडौं । पूर्व महान्यायाधिवक्ता, वरिष्ठ अधिवक्ता तथा संविधानविद् रमन कुमार श्रेष्ठले नेपालको संविधान तथा संघीयता नै खतरामा परिसकेको खुलासा गरेका छन् ।

मंगलबार नेपालखोज अनलाइन टिभीको ‘नेपालखोज बहस… वीथ राजेश काफ्ले’ नामक ‘टक सो’ कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् । कार्यक्रममा उनले नेपाल सरकारका प्रधानमन्त्री, मन्त्रीहरु, सभासदलगायत सम्पूर्ण संवैधानिक निकायका पदाधिकारीहरु भ्रष्टाचारमा लिप्त भएकाले देशको संविधान तथा संघीयता नै खतरामा परेको बताएका छन् ।

संविधानविद् रमन कुमार श्रेष्ठले दिएको अन्तर्वार्ताको पूर्ण अंश :

प्रतिक्रिया