उपत्यकामा आज ४२९ जना कोरोना सङ्क्रमित थपिए
नेपालखोज
२०७७ भदौ १४ गते १८:४८
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४२९ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौंमा ३७२ जनामा सङ्क्रमण देखिएको छ ।
त्यस्तै ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सम्बन्धित
प्रतिक्रिया