शनिबार, असोज १९, २०८१

पहिलो दिननै निरासा

नेपालखोज २०७९ पुष ११ गते ८:१३

काठमाडाैं । जनमत पार्टीका नेता डा. सिके राउतले सत्ता समिकरणको खेलमा पहिलो दिन नै निरासा व्यक्त गरेका छन् । डा. राउतले लेखेका छन् – सत्ताको पहिलो क्लास आज – पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन ।

काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेवारी नभइदिने हो भने म कतिखेर राजनीतिबाट पनि सन्यास लिइसक्थें होला । तर आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे ! मेरो नियति।

प्रतिक्रिया