सोमबार, जेठ १४, २०८१

ह्याचरीमा चल्ला उत्पादनका लागि मेसिनमा राखिएका अण्डा

नेपालखोज २०७७ भदौ १५ गते १३:०४

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १० त्रिपुरेश्वर (टोटी) मा सञ्चालन गरिएको कालिका कृषि फार्ममा कुखुरा, बट्टाइलगायतका चल्ला उत्पादनका लागि मेसिनमा राखिएका अण्डा । रु ५२ लाखको लगानी गरी सञ्चालन गरिएको फार्ममा स्थानिय जातका कुखुरा, चाइनिज बतख, बट्टाइ, टर्कीलगायत पालिएका छन् ।

प्रतिक्रिया