पूर्वराजदूत रिचार्डको शव चार महिनापछि फेला
नेपालखोज
२०७७ भदौ १६ गते ७:५३
काठमाडौं । चार महिनादेखि बेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको शव फेला परेको छ। ६ मे तारिख आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा बिहान दौडिन निस्किएका मोरिस बेपत्ता भएका थिए।
मोरिसको शव आफ्नो घरदेखि २ माइल टाढा एलिस होल्ट जंगलमा भेटिएको छ । मोरिस सन् २०१५ देखि १९ सम्म नेपालको राजदूत भएर काम गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया