मंगलबार, असार १७, २०८२

काठमाडौं उपत्यकामा आज ३८८ नयाँ संक्रमित थपिए

नेपालखोज २०७७ भदौ १७ गते १७:३४

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्मा ३८८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनअनुसार काठमाडौंमा ३५० सहित उपत्यकामा ३८८ नयाँ संक्रमित थपिएका हुन्।

भक्तपुरमा ९ र ललितपुरमा २९ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

प्रतिक्रिया