पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थपिए ४०८ संक्रमित

नेपालखोज २०७७ भदौ २० गते १६:४९

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४०८ जना नयाँ संक्रमित फेला परेका छन् । काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ हजार २७७ पुगेको ।

प्रतिक्रिया