चितवनमा १० वर्षीय बालकसहित ३४ जनामा कोरोनाको संक्रमण
नेपालखोज
२०७७ भदौ २१ गते ८:११
चितवन । चितवनमा ३४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । भरतपुर अस्पतालको कोभिड ल्यावले गए राति १२ बजे सार्वजनिक गरेको परीक्षणमा रिपोर्टमा चितवनका ३० सहित ३४ जना संक्रमित थपिएका हुन ।
चितवनस्थित भरतपुर अस्पतालको कोभिड ल्यावकी प्रमुख डा. नीतु अधिकारीकाअनुसार संक्रमितहरू १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्म रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया