शनिबार, कार्तिक ६, २०७८

चितवनमा १० वर्षीय बालकसहित ३४ जनामा कोरोनाको संक्रमण

नेपालखोज २०७७ भदौ २१ गते ८:११

चितवन । चितवनमा ३४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । भरतपुर अस्पतालको कोभिड ल्यावले गए राति १२ बजे सार्वजनिक गरेको परीक्षणमा रिपोर्टमा चितवनका ३० सहित ३४ जना संक्रमित थपिएका हुन ।

चितवनस्थित भरतपुर अस्पतालको कोभिड ल्यावकी प्रमुख डा. नीतु अधिकारीकाअनुसार संक्रमितहरू १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्म रहेका छन् ।

 

प्रतिक्रिया