शुक्रबार, चैत १६, २०८०

आज सोमबार महादेवको आराधना गर्नुहोस् ।। तपाईको राशिफल ।।

नेपालखोज २०७७ भदौ २२ गते ५:००

तपाईको  आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भावपनि बढ्नेछ ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । वैदेशिक क्षेत्र कमजोर रहला । सौन्दर्यतामा धन खर्च हुनेछ । पैतृकसम्पत्तिमा विवाद बढ्ला ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज धर्म कर्ममा रुचि बढ्ने छ । शुभ समाचार सुन्न पाइएला । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । स्वइछा भोजनपनि मिल्न सक्छ ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । फितलो यात्रा हुनेछ । प्रेममा मतभेद बढ्नेछ ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज इनाम र प्रतिष्ठा कमाउने बेलाछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । कला र गलाको प्रभाव बढ्नेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज सेवा गर्ने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता मिल्ला ।


मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज अरूलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमापनि सुधार आउनेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमाप सफलता मिल्नेछ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया