योगाभ्यास गर्दै कोरोना सङ्क्रमित
नेपालखोज
२०७७ भदौ २३ गते १६:१०
चन्दननाथ नगरपालिका जुम्ला खलङ्गा नजिकै निर्माण व्यवसायी सङ्घको भवनमा रहेको आइसोलेशन सेन्टरमा कोरोना सङ्क्रमित योग अभ्यास गर्दै । सो आइसोलेशन सेन्टरमा २७ जना कोरोना सङ्क्रमित छन् ।


सम्बन्धित

प्रतिक्रिया