बिहीबार, चैत १५, २०८०

मदिरा बोकेको गाडी नियन्त्रणमा

नेपालखोज २०७७ भदौ २४ गते १२:२३

डोटी । निषेधाज्ञाको समयमा गाउँमा मदिरा बिक्रीवितरण गर्नका लागि लैजाँदै गर्दा इलाका प्रहरी कार्यालय दिपायलले नियन्त्रणमा लिएको दिपायल पिपल्लामा रहेको देउवा तरकारी एण्ड सप्लायर्सको से १ च १९२४ नम्बरको गाडी । कोरोनाका कारण जिल्लामा निषेधाज्ञा जारी गरिएको भएपनि यहाँका व्यापारीले लुपिछिपी गाउँगाउँमा मदिरा बिक्रीका लागि लैजान थालेपछि प्रहरीले मदिरा बरामद गरी गाडी नियन्त्रणमा लिन थालेका छन् ।

प्रतिक्रिया