शुक्रबार, वैशाख १४, २०८१

निशेधाज्ञा सकिने दिन काठमाडाैंका विभिन्न ठाउँमा खिचिएका तस्विरहरू

नेपालखोज २०७७ भदौ २४ गते १५:४३

काठमाडौं । सरकारले लगाएको निषेधाज्ञा सकिने दिन बुधबार राजधानीका विभिन्न ठाउँमा देखिएका दृश्यहरु । निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदैछ । भोलीबाट पूर्णरुपमा निषेधाज्ञा नभएपनि जोरबिजोर प्रणाली लागु हुने स्रोतले बताएको छ ।

तस्बिरहरू : प्रकाश वाग्ले/नेपालखाेज

प्रतिक्रिया