बिहीबार, वैशाख १३, २०८१

काठमाडौं उपत्यकामा थपिए ४६४ कोरोना संक्रमित

नेपालखोज २०७७ भदौ २४ गते १७:२२

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४६४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ३९४ , ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना कोरोना संक्रमित थपिएका हुन्।

पछिल्लो समय उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ।

प्रतिक्रिया