निषेधाज्ञा खुकुलो भएपछि काठमाडौंको पछिल्लो अवस्था
नेपालखोज
२०७७ भदौ २५ गते १२:४२
काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै बिहीबार जडिबुडीमा सञ्चालनमा आएको सार्वजनिक सवारी साधन । उपत्यकामा चल्ने सवारी साधनमा जोरविजोर प्रणाली लागू गरिएको छ तर मालवाहक सवारीमा सो नियम लागू गरिएको छैन ।



सम्बन्धित

प्रतिक्रिया