शनिबार, असार २१, २०८२

काठमाडौं उपत्यकामा आज एकैदिन थपिए ५७२ कोरोना संक्रमित

नेपालखोज २०७७ भदौ २५ गते १७:०१

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँमा ४ सय ९५, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।

प्रतिक्रिया