आइतबार, असार २२, २०८२

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

नेपालखोज २०७७ भदौ २५ गते १७:०६

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ । मंगलबार र बुधबार ६(६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

प्रतिक्रिया