वोमी लघुवित्तको १०% बोनस सेयर सूचीकृत
नेपालखोज
२०७७ भदौ २६ गते ८:४९
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा वोमी लघुवित्त वित्तीय संस्थाको २ लाख ५२ हजार ७२० कित्ता बोनस सेयर सूचीकृत भएको छ । वोमीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १०% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो ।
सम्बन्धित
प्रतिक्रिया