च्याउको बीउ परीक्षण गर्दै प्राविधिक
नेपालखोज
२०७७ भदौ २६ गते १३:१३
स्याङ्जाको वालिङ– १ खहरेमा रहेको रेशम कीरा विकास कार्यालयमा च्याउ खेतीका लागि आवश्यक बीउको परीक्षण गर्दै प्रविधिक । रेशम कीरापालनसँगै गत वर्षदेखि यस कार्यालयले मौरी र च्याउसम्बन्धी काम गर्दै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया