पहिरोको जोखिममा सिन्धुकोट
नेपालखोज
२०७७ भदौ २८ गते ११:३४
मेलम्ची नगरपालिका–५ सिन्धुकोट गोल्पुटोलमा गएरातिको अविरल वर्षापछि आएको पहिरोको कारण जोखिमा परेको बस्ती । नौ घर रहेको सो बस्तीमा चारैतिर पहिरो आउन थालेपछि बस्नका लागि जोखिम भएको हो ।

सम्बन्धित








प्रतिक्रिया