लमही–घोराही सडकखण्ड अन्तर्गत भासिएकाे सडक
नेपालखोज
२०७७ भदौ २८ गते १२:०९
तुलसीपुर । लमही–घोराही सडकखण्ड अन्तर्गत दाङको लमही नगरपालिका वडा नं ६ कुलमोहरदेखि दुई किलोमिटर अगाडि भासिएको सडक । सडक भासिएपछि एकतर्फी रुपमा मात्र सवारी साधन सञ्चालन गरिएको छ ।

सम्बन्धित

प्रतिक्रिया